टोटेनहमले चेल्सीलाई हराउदै नयाँ रेकर्ड बनायो

एजेन्सी–टोटेनहमले ५६ बर्षको लामो ईतिहास तोडेको छ । टोटेनहम चेल्सी विरुद्ध सन् १९६३ पछि लगातार तीन खेलमा जित निकाल्दै नयाँ रेकर्ड बनाएको हो ।

इंग्लिस फुटबल प्रतियोगता लिग कपको सेमिफाइनलको पहिलो लेगमाटोटेनहमले चेल्सीलाई १–० गोल अन्तरले हराउदै रोमान्चक जित निकालेको हो ।

निकैनै प्रतिस्पर्धात्मक खेलको २६ औं मिनेटमा टोटेनहमले पेनाल्टी पाएको थियो । चेल्सीका किपाले हेरी केनलाई फल गरेपछि टोटेनहमलले पेनाल्टी पाएको हो ।

Image result for tottenham vs chelsea

उक्त पेनाल्टीलाई केनले सहजै गोलमा पणिनत गरे । त्यसपछि दुबै टोलीले गोल भने गर्न सकेनन् । अब दोस्रो लेग चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा जनवरी २४ तारिखमा हुनेछ ।

चेल्सीको घरेलु मैदान हुने खेलमा भने चेल्सी कम ब्याक गर्ने योजनामा हुनेछ । प्रिमियर लिगमा पनि यी दुबै टोली उत्कृष्ट प्रदर्शन गर्दै आहिरहेका छन् ।

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment