वेष्टह्यामको मैदानमा आर्सनलको हार

एजेन्सी–इंग्लिस प्रिमियर लिगमा आर्सनले वेष्टह्यामसँग पराजित बेहोरेको छ । शनिबार भएको खेलमा आर्सनलखे वष्टह्यमसंग हार बेहोरेको हो ।

वेष्टह्यामको घरेलु मैदानमा भएको खेलमा डेक्लान राइसले निर्णायक गोल गरेका थिए ।

Image result for arsenal

उनले खेलको दोस्रो हाफको तेस्रो मिनेटमा निर्णायक गोल गरेका थिए । यो हारसंगै आर्सनललाई प्रिमियर लिगको यो सिजन उपाधि होडमा धक्का पुगेको छ ।

राइसले समिर नास्रीको पासमा गोल गरेका थिए । जीतसँगै वेष्टह्याम ३१ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ । उता आर्सनल भने ४१ अंक सहित पाँचौं स्थानमा छ ।

२०७५ पुष २९, आईतवार मा प्रकाशित

Leave a Comment