नेपाली क्रिकेट टोलीको तयारी कस्तो (फोटोमा हेर्नुस)

काठमाण्डौं-जनवरी २५ देखि सुरु हुने नेपाल-युएई एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुन मंगलबार युएई पुगेको नेपाली क्रिकेट टोलीले बुधबार दिउसो युएईमा अभ्यास गरेको छ ।

भर्खरै भारतबाट आएका ब्याटिंग प्रशिक्षक रहीसकेका ब्याटिंग कन्सल्टेन्ट उमेश पटवाल र मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा नेपाली टिमले युएईको आईसीसी एकेडेमी मैदानमा अभ्यास गरेको हो ।

तस्विरमा हेर्नुस नेपाली टोलीको अभ्यास

तस्विर : रमन सिवाकोटी

२०७५ माघ ९, बुधबार मा प्रकाशित

Leave a Comment