नेपाल टस जितेर बलिङ गर्दै

यूएईसँगको तेस्रो ओडीआई खेलमा नेपालले पहिला बलिङ गर्दै छ ।

आईसीसी ओभल क्रिकेट ग्राउण्डमा नेपालले टस जितेर बलिङ रोजेको हो ।

त्यस्तै आजको खेलमा युवा ब्याट्सम्यान तथा हिटर सन्दीप जोराले यूएईविरुद्ध ष्ट्रिय टोलीबाट डेब्यु गराएको छ ।

सन्दीपले राष्ट्रिय टोलीका लागि पहिलोपटक खेल्ने भएका हुन् ।

नेपालले आजको खेलमा जित निकाल्न सकेमा नेपाललाई एतिहासिक सफलता मिल्नेछ ।

२०७५ माघ १४, सोमबार मा प्रकाशित