नेपाल-युएई तेश्रो वानडे : लाईभ भिडियो

युएई र नेपाल बीच एकदिवसीय सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक खेलमा युएई टस हारेर ब्याटिंग गरिरहेको छ। सिरिज १-१ को बराबरीमा रहेको अवस्थामा जसले जित्छ उसले सिरिज जित्नेछ।

खेलको प्रत्यक्ष भिडियो 

https://www.youtube.com/watch?v=WaxHVIkO2t4

२०७५ माघ १४, सोमबार मा प्रकाशित