एजेन्सी–फुटबल बिश्व चर्चित खेल । हरेक खेलाडी र खेल प्रेमिको महत्वपुर्ण खेलकुदको बिधाको रपमा फुटबललाई लिइन्छ ।
फुटबल क्षेत्रमा क्लबले पारेको प्रभाव, नतिजाका र क्लबको कमाइको आधारमा क्लबह ‘पावर ¥याङकिङ’ लिइन्छ ।
त्यस्तै भर्खरै मात्र दुई प्रतिष्ठित खेल मिडिया ‘अल फुटबल’ ले गरेको क्लबहरुको ‘पावर ¥याङकिङ’ सार्वजानिक गरेको छ ।
अल फुटबलले सर्वजानिक गरेको ‘पावर ¥याङकिङ’ अनुशार इटालियन क्लब युभेन्टस युरोपको सबैभन्दा बलियो क्लब बनेको छ । युभेन्टस युरोपका टप–५ लिगमा सबैभन्दा शक्तिशाली क्लब बनेको हो ।
अल फुटबलले जनवरी महिनाका लागि ¥याङकिङ सार्वजनिक गरेको हो । युभेन्टसले ६३४ अंक पाएको छ । युभेन्टसले हालसालै सुपर कोपा इटालियाको उपाधि जितेको थियो ।
स्पेनिस क्लब बार्सिलोना भने दोस्रो स्थानमा छ । बार्सिलोनाले कुल ६३३ अंक पाएको छ । बार्सिलोना ला लिगामा अहिले शीर्ष स्थानमा छ ।
पावर ‘पावर ¥याङकिङ’ मा क्लबको स्थान
युभेन्टसले ६३४ अंक
बार्सिलोना ६३३ अंक
म्यानचेस्टर सिटीले ६३०
लिभरपुल ६२८
चेल्सी ६२३
म्यानचेस्टर युनाइटेड ६१९
