डीपीएल अक्सन : कुन खेलाडी कति मुल्यमा बिके, कुन टिम कस्तो बन्यो?

काठमाडौँ : यही माघ २६ गते देखि फाल्गुन ११ सम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डिपिएलको अक्सन शनिवार सम्पन्न भएको छ।

कुन टिमले कसलाई कतिमा खरिद गर्यो ।

 

काठमाडौँ गोल्डेन्स (ज्ञानेन्द्र मल्ल)

किनेको खेलाडी स् ललित राजबंशी ( २ लाख ५० हजार, अनिल साह (१ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र यादब ( ७० हजार, नन्दन यादब ( ५० हजार , सोनु तामांग ( ६५ हजार , सुर्य तामांग ( ५० हजार,

 

महेन्द्रनगर युनाईटेड (शरद भेसावकर)

रोहित पौडेल ( २ लाख ३० हजार , अविनाश बोहारा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार८, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल – १ लाख , सिद्धान्त लोहनी ( ७० हजार, दिलिप नाथ ( ७५ हजार, शाहब आलम ( ६० हजार, कुशल मल्ल ( ५० हजार, सन्दिप रजाली ( ४० हजार , दिपेन्द्र चन्द ( ३० हजार , सन्तोष भट्ट ( ३० हजार

रुपन्देही च्यालेञ्जर्स (बसन्त रेग्मी)

भिम शार्की ( २ लक्ख ५० हजार, ललित भण्डारी – २ लाख ५० हजार, प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, बिक्रम सोब ( ६० हजार, सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार८ , सुरज दराई ( ३० हजार , अनिल खरेल – ३० हजार

सीवाईसी अत्तरिया (दिपेन्द्र ऐरि)

सन्दिप जोरा ( २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार , प्रेम तामांग ( ५० हजार , आदील अन्सारी ( ५० हजार , रामनरेश गिरि ( ७५ हजार , कमल सिंह ऐरि ( ९० हजार , शुबेन्दु पाण्डे ( ५० हजार, खगेन्द्र जोशी ( ३० हजार

धनगढी स्टार्स (सोमपाल कामि)

पवन सर्राफ ( २ लाख ५० हजार, दिपेश श्रेष्ठ – ८०,०००, सौरभ खनाल – १ लाख ६० हजार, सुनिल धमला ( १ लाख ८० हजार, बिपिन खत्री – ९५,००० , हरि बहादुर चौहान – ९५ हजार, अमित श्रेष्ठ – १ लाख ८० हजार , राजु रिजाल ( ७५ हजार , रोबिन क्षेत्री ( ३५ हजार , सुनील धमला ( १ लाख ८० हजार, सन्दिप रजाली ( ४० हजार

बिराटनगर किंग्स (करन केसी)

कुशल भुर्तेल – १ लाख ६० हजार, पृथु बास्कोटा ( १ लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार , हरिशंकर शाह ( ९० हजार , सुशन भारि ( १ लाख , अमृत गुरुङ्ग ( ३० हजार ,

(नोट – ८ राखेको खेलाडी गोला प्रथाबाट टिमले लिएका हुन् जसको लागि १ भन्दा बढी टिमले अधिकतम मूल्यमा बोलि लगाएका थिए)

धनगढी प्रिमियर लिग – टिम र रणनीतिक खेलाडीहरु

धनगढी स्टार्स – सोमपाल कामि , महेन्द्रनगर युनाइटेड – शरद भेसावकर , बिराटनगर किंग्स –करन केसी , रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी , काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल , सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

२०७५ पुष २१, शनिबार मा प्रकाशित