विराट कोहोली भन्छन्, ठुलो सपना पुरा भयो

एजेन्सी-अष्ट्रेलिया विरुद्धको चार टेष्टको सिरीजमा भारत दुई एकले विजयी भएपछि, भरतिय क्रिकेट टिमका कप्तान विराट कोहोलीले आफ्नो ठुलो सपना पुरा भएको बताए ।

‘जीवनमा मलाई पहिलो पटक ठुलो उपलब्धि हासिल गरेको महसुस भएको छ । र यो मेरो जीवनको सबै भन्दा ठुलो उपलब्धि पनि हो उनले भने ।’

भारतले अष्ट्रेलियन भुमीमो ७१ बर्षपछि पहिलो पटक टेस्ट म्याज जितेका छौ । जित पछि विराटले आफ्नि श्रीमति अुनस्का शर्मासं पनि सेलिब्रेसन गरेका थिए ।

चौथो तथा अन्तिम टेष्टमा बर्षाका कारण अष्ट्रेलियाको दोस्रो पारी बिथोलिएपछि खेल बराबरीमा सकियो । जसका कारण भारतले पहिलो पटक अष्ट्रेलियन भुमीमा टेष्ट सिरीज जित्न सफल भयो ।

सन् १९४८ पछि अष्ट्रेलियन भुमीमा सिरीज जित्नका लागि चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निकै महत्वपुर्ण रह्यो ।
चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले विजयी भएको थियो ।

२०७५ पुष २३, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment