मेस्सी बारे सोलारीको धारणा के ?

एजेन्सी–स्पेनिस कोपा डेल रे फुटबलमा आज (बुधबार) राति स्पेननिस माहारती रियल मड्रिड र बार्सिलोना भिड्दै छन् । प्रतियोगितको सेमिफाइनल खेल अन्तर्गत पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

खेल नेपाली समय अनुशार राती १ः४५ बाट शु? हुनेछ । यो खेलमा ठुबै टोली जितका लागि मैदान उत्रने छन् । स्पेनिस ला लिगामा कडा मानिने दुबै टोलीका लागि यो खेल झनै महत्वपुर्ण मानिएको छ ।

रियल मड्रिडका प्रशिक्षक सान्टियागो सोलारीले रियल बि?द्धको खेलमा मेस्सी मेदान न छिरेमा बार्सिलोनालाई ठुलो धक्का पुग्ने बताए । यस अघि मेस्सी घाइते भएको जानकारी आएको थियो ।

अग्रेजि पत्रिका मार्साका अनुशार सोलारिले मेस्सी मैदानमा आएर उत्कृष्ट खेल प्रदर्शन गरेको सबै लाई मन पर्नै बताए ।

‘यसमा कुनै शंका छैन कि, मेस्सी राम्रा खेलाडी सधैं खेल्नु राम्रो कुरा हो,’

सोलारी र मेस्सी दुवै अर्जेन्टिनाका हुन् । सोलारी खेस्सीका खास खास प्रशंसकका रूपमा चिनिन्छ ।

२०७५ माघ २३, बुधबार मा प्रकाशित

Leave a Comment