मेस्सीले रियलविरुद्धको खेल खेल्ने, यस्तो छ लाइन अप

एजेन्सी– बार्सिलोनाका कप्तान तथा स्ट्रार खेलाडी लियोनल मेस्सीले कोपा डेल रे अन्तरगत रियल मड्रिडविरुद्धको खेल खेल्ने भएका छन् ।

बार्सिलोनाले सार्वजानिक गरेको लाइन अप अनुशार मेस्सी पहिलो ११ मा परेका छन् । यो संगै मेस्सीले आजको खेल खेल्ने पक्का जस्तै भएको छ ।

यस अघि मेस्सी भ्यालेन्सीयाविरुद्धको खेलमा केहि चोटका काराण रियलविरुद्धको खेल गुमाउने चर्चा चलेको थियो । बिर्सिलोनाले आज सार्वजनिक गरेको तालिका अनुशार मेस्सीले खेल्ने पक्का भएको हो ।

बार्सिलोनाले रियलविरुद्धको खेल नेपाली समय अनुशार राति १ः४५ बजेबाट खेल्दैछ । रियलविरुद्ध मैदान उत्रदा बार्सिलोनालाई घरेलु समर्थकको साथ हुनेछ । उता रियल बार्सिलोनालाई पहिलो लेगमा हराउदै राम्रो शुरुवात गर्ने पक्षमा हुनेछ ।

२०७५ माघ २३, बुधबार मा प्रकाशित

Leave a Comment