युसिएल क्वाटरफाइनल ड्र : बार्सिलोना र म्यानचेष्टर युनाइटेड अनी सिटी र टोटनहम भिड्ने

युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ। शुक्रवार भएको ड्र अनुसार स्पानिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमै भिड्नेछन्।

यस्तै अल इंग्लिस क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र टोटनहमबीच खेल हुनेछ।

अर्को इंग्लिस क्लब लिभरपुले पोर्टो तथा इटालियन क्लब युभेन्ट्सले डच क्लब अयाक्ससँग खेल्नेछ।

२०७५ चैत्र १, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment