क्रिकेट खेलको दौरान क्रिकेट बलले टाउकोमा लाग्दा भेट्रान क्रिकेट अम्पायरको मृत्यु भएको छ।
विलियम्स वेल्सको हेन्डेल्टन क्रिकेट क्लबका सेक्रेटरी थिए र पेम्ब्रोकसायर काउन्टी डिभिजन-२ खेलमा अम्पायरको भूमिकामा थिए जुन क्रममा उनलाई बलले लागेको थियो। ८० वर्षको उमेरमा विलियम्सको निधन भएको हो।
बलले लागेपछि उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा लगिएको थियो। उनलाई त्यहाँ कोमामा राखिएको थियो। अगस्ट १ मा उनलाई उक्त हस्पिटलबाट अर्को हस्पिटलमा सारिएको थिए जहाँ २ हफ्ता पछि उनको निधन हुन पुग्यो।
विलियम्सको निधन पछि पेम्ब्रोकसायर क्रिकेटले ट्वीट गर्दै दुख व्यक्त गर्दै ट्वीट गरेको छ।
Sad news this morning regarding umpire John Williams.
John passed away this morning with his family at his bedside. Thoughts of all of Pembrokeshire Cricket are with Hilary and the boys at this difficult and sad time
— Pembrokeshire Cricket ? (@PembsCricket) August 15, 2019
सोहि खेलमा अर्को अम्पायर रहेका रोबर्ट सिमोन्सले बिबिसीसंग कुराकानीमा विलियम्स निकै भलाद्मी व्यक्तितको रहेको र क्रिकेटको लागि महान व्यक्ति भएको बताएका छन्। क्रिकेटलाई आफ्नो जीवनकालमा उनले निकै धेरै समय दिएको समेत उनले बताए।

“उनि ८० वर्षको उमेरमा पनि जिम्मेवारी निभाउन चाहन्थे। यो निकै दुखद घटना हो। म अर्को अम्पायरको रुपमा रहेको थिए … त्यो निकै दुखद थियो”
विलियम्सको निधन पछि धेरैले समवेदना प्रकट गरेका छन्-
Condolences to the Williams family. A lovely gentleman and a great umpire. He will be hugely missed within the cricketing family! ? RIP John
— Megan Arthur (@MegJenks8891) August 15, 2019
Condolences to John’s family and friends from all at Carmarthen Wanderers Cricket Club https://t.co/m2DcIHRlbK
— ?ℂ????????? ????????? ℂℂ? (@CarmarthenWands) August 15, 2019
Extremely sad news, RIP John Williams.
Western Telegraph Sport sends our sincere condolences to John’s family and friends.
Pembrokeshire has sadly lost a top man.— Gordon Thomas (@WTGordonThomas) August 15, 2019
Such sad news about John Williams.
A tragic accident and the fault of no-one. But makes it no easier for those involved.
Pembrokeshire cricket has lost a good man.
— Fraser Watson (@FraserMercsport) August 15, 2019
