२३ फोटोमा हेर्नुस नेपालको यु-१९ एसिया कप तयारी

श्रीलंकामा यही सेप्टेम्बर ५ देखि १५ तारिखसम्म आयोजना हुने एसीसी अन्डर-१९ एसिया कप प्रतियोगिताको लागि नेपाली यु-१९ टिम टियु मैदानमा अभ्यासरत रहेको छ। प्रतियोगिता अघि अभ्यासको लागि नेपाली टिम यही शनिवार ( भदौ ७ ) श्रीलंका प्रस्थान गर्ने तालिका रहेको छ।

नेपालको समुहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछ। नेपालले आयोजक श्रीलंकासंग सेप्टेम्बर ६ तारिखमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने यस्तै दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ तारिकमा तथा तेश्रो खेल युएईसंग १० तारिकमा खेल्नेछ।

फोटोहरुमा हेर्नुस नेपालको तयारी 

Hari Chauhan
Sagar Dhakal
Pawan Sarraf

Binod Das

Sandeep Jhora

Aasif Sheikh

२०७६ भाद्र ४, बुधबार मा प्रकाशित