१८ फोटोमा हेर्नुस टेस्ट राष्ट्र जिम्बाब्वेसंग खेल्नु अघि सिंगापुरमा नेपालको अभ्यास

सिंगापुरमा नेपाली क्रिकेट टिमले जिम्बाब्वे र आयोजक सिंगापुरसंग शुक्रबार देखि त्रिकोणात्मक टि-२० सिरिज खेल्दैछ। प्रतियोगितामा सहभागी हुन नेपाली टिम बुधबार राति सिंगापुर प्रस्थान गर्दै बिहिबार बिहान पुगेको थियो।

सिंगापुर पुगेपछि नेपाली टिमले दिउसो इन्डियन एसोसीएसन क्रिकेट मैदानमा अभ्यास गर्यो। सोहि मैदानमा नेपालले भोलि टेस्ट राष्ट्र जिम्बाब्वे सिरिजको पहिलो खेल खेल्नेछ। खेल नेपाली समय बेलुका ५:१५ बजे सुरु हुनेछ। टेस्ट राष्ट्र जिम्बाब्वेसंग नेपालले खेल्न लागेको योनै पहिलो अवसर हो।

फोटोहरुमा हेर्नुस सिंगापुरमा नेपाली टिमको अभ्यास 

Umesh Patwal
Karan KC
Sushan Bhari
Ishan Pandey
Ishan Pandey
Sompal Kami
Sandeep Lamichhane
Rohit Paudel
Binod Bhandari
Binod Bhandari
Avinash Bohara
Paras Khadka
Paras Khadka
Sompal Kami , Karan KC
Avinash Bohara , Rohit Paudel
Aairf Sheikh

Paras Khadka
Nepal Cricket Team
Binod Bhandari
Nepal Cricket Team

२०७६ आश्विन ९, बिहीबार मा प्रकाशित