स्वर्ण जितेपछि बंगलादेश महिला क्रिकेट टिमको खुसि ( फोटो फिचर )

श्रीलंकालाई रोमान्चक फाइनलमा मात्र २ रनले पराजित गर्दै बंगलादेशले १३ औं दक्षिण एसियाली खेलकुद महिला क्रिकेटको स्वर्ण पदक जित्यो। बंगलादेशले पहिले ब्याटिंग गर्दै दिएको ९२ रनको लक्ष्य श्रीलंकाले पछ्याउन सकेन र थोरैले चुक्न पुग्यो।

स्वर्ण पदक जितेपछि बंगलादेश क्रिकेट टिमको खुसि फोटोहरुमा हेर्नुस – 

२०७६ मंसिर २२, आईतवार मा प्रकाशित