पीएम कप ( महिला ) को लागि गण्डकी प्रदेश टिमको घोषणा

पुष ११ गते देखि दाङको लमहीमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगितामा सहभागी हुनको लागि गण्डकी प्रादेशिक क्रिकेट संघले टिमको घोषणा गरेको छ।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ मा रहेको लुम्बिनिसंगै समुहमा प्रदेश-२, कर्णाली प्रदेश र एपीएफ रहेका छन्। लुम्बिनीले पहिलो खेल पुष ११ गते प्रदेश-२ संग, दोश्रो खेल पुष १२ गते कर्णालीसंग तथा तेश्रो खेल पुष १३ गते एपीएफसंग खेल्नेछ।

१४ सदस्यीय टिमको कप्तानी शिला रेग्मी क्षेत्रीले गर्ने छिन्। टिमको प्रशिक्षक गोविन्द प्रधान रहेका छन्।

१४ सदस्यीय टिम :-

शिला रेग्मी क्षेत्री ( कप्तान ) , सिमाना केसी ( उपकप्तान ) , अलिशा लामिछाने, सृस्टि पौडेल, श्रीजना पौडेल, ज्योत्सनिका मरासिनी, सोनिया थापा ( विकेटकिपर ) , पूर्णता शाही, प्रमिला बानिया, गंगा लुएलि, कुसुम गोदार, अन्जली बिके, अमृता वाग्ले, बिन्दु थापा मगर

अतिरिक्त खेलाडीहरु : सारिका गुरुङ, प्रमिता बानिया, प्रतीक्षा सुबेदी, निश्मा गुरुङ

प्रशिक्षक – गोविन्द प्रधान, व्यवस्थापक – अर्जुन कुमार थापा

२०७७ पुष ६, सोमबार मा प्रकाशित