क्रिकेट सामग्री उत्पादन गर्ने ‘क्रिकेट बजार’ ले बिभिन्न ६ जना राष्ट्रिय क्रिकेटरहरुलाई खेल सामग्री प्रयोजन गरेको छ।
राष्ट्रिय क्रिकेटरहरु मेहबुब आलम, अनिल शाह, राशिद खान, सुनिल धमला, रामनरेश गिरि तथा उमेर समुह राष्ट्रिय क्रिकेटर रभी शाहलाई कम्पनिले १ वर्षको लागि आवस्यक सबै क्रिकेट सामग्री उपलब्ध गराउनेछ।
क्रिकेट बजारका प्रोपाइटर जय गिरि र खेलाडीहरुले मंगलबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।