युएईमा जारी अबुधाबी टि-१० लिग अन्तर्गत सुपर लिग चरण अन्तर्गत दोश्रो खेलमा टिम अबु धाबी र नर्दर्न वारियर्स प्रतिस्पर्धा गर्दैछन्। टिम अबुधाबीमा नेपाली खेलाडी कुशल मल्ल र सल्लाहकारको रुपमा पारस खड्का आवद्ध रहेका छन्।
शेख जायद स्टेडीएम अबुधाबीमा टस जितेर नर्दर्न वारियर्सले फिल्डिंग रोजेको छ। लगातार चौथो खेलमा पनि कुशल मल्ललाई टिम अबुधाबीले अन्तिम-११ मा समाबेश गरेको छैन।
टिम अबुधाबीको अन्तिम ११ : Paul Stirling, Chris Gayle, Joe Clarke, Luke Wright(c), Ben Duckett(w), Najibullah Zadran, Jamie Overton, Rohan Mustafa, Obed McCoy, Usman Shinwari, Naveen-ul-Haq
नर्दर्न वारियर्सको अन्तिम ११: Lendl Simmons, Brandon King, Nicholas Pooran(w/c), Rovman Powell, Fabian Allen, Dhananjaya Lakshan, Rayad Emrit, Waseem Muhammad, Wayne Parnell, Wahab Riaz, Junaid Siddique
यो पनि पढ्नुस :-