युएईमा बिहिबार सुरु भएको अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल डिसेम्बर २४ तारिख ( शुक्रबार ) बंगलादेशसंग खेल्नेछ। पहिलो खेल खेल्नु अघि नेपाली युवा टिमले शारजाह क्रिकेट स्टेडियममा दोश्रो दिन पनि कडा अभ्यास गर्यो। फोटोहरुमा हेर्नुस नेपालको अभ्यास



















