दाङको लमहीमा जारि महिला प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत मंगलबार समुह ‘बि’ को खेलहरु सुरु हुँदैछन्।
यस अघि सोमबार समुह ‘ए’ को खेलहरु सम्पन्न भयो जसबाट समुह विजेताको रुपमा विभागीय टोलि एपीएफ र समुह उपविजेताको रुपमा लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गर्यो। अब समुह ‘बि’ को खेलहरुपछि सेमीफाइनलमा समुह ‘बि’ को विजेताले समुह ‘ए’ को उपविजेतासंग तथा समुह ‘बि’ को उपविजेताले समुह ‘ए’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ।
समुह ‘बि’ अन्तर्गतको आज विहान ९ बजे सुरु हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। यस्तै दिउसो १ बजे सुरु हुने दोश्रो खेलमा बागमती प्रदेश र प्रदेश-१ ले प्रतिस्पर्धा गर्नेछन्।
बागमती प्रदेश टिम : अस्मिना कर्माचार्य ( कप्तान ) , सुमन खतिवडा ( उपकप्तान ) , कन्चन श्रेष्ठ, आरति बिडारी, अस्मिता खरेल, हेलिसा गुरुङ, निशा तामाङ, सुजिता थापा, अनिशा मजाकोटी, रबिना बिशुंखे, खुशी डंगोल, बिन्दा राटोल, कृष्मा गुरुङ, केनुका बस्नेत
प्रशिक्षक – सामसुंग जंग थापा, व्यवस्थापक – निरा राजोपाध्याय
सुदूरपश्चिम टिम : बिन्दु रावल ( कप्तान ) , रुबी पोदार ( उपकप्तान ) , मंजु बोकटि, ऋतु कनोजिया, कविता जोशी, डली भट्ट, कविता कुँवर, लक्ष्मी साउद, दिव्या कार्की, सुनिता लुहार, दिपा जोरा, स्नेहा महरा, रेवती धामी, सम्झना खड्का
प्रशिक्षक – जानकी भट्ट, व्यवस्थापक – दिनेश सिंह
प्रदेश-१ टिम : रुबिना क्षेत्री, काजोल श्रेष्ठ, अप्सरी बेगम, रोमा थापा, सबनम राई, ज्योति दनवार, निगीमा तामांग, निशा शाह, लकिता राजबंशी, अलिशा खड्का, स्मृति कटवाल, संगम तामांग, जमुना कार्की
गण्डकी प्रदेश टिम : शिला रेग्मी क्षेत्री ( कप्तान ) , सिमाना केसी ( उपकप्तान ) , अलिशा लामिछाने, सृस्टि पौडेल, श्रीजना पौडेल, ज्योत्सनिका मरासिनी, सोनिया थापा ( विकेटकिपर ) , पूर्णता शाही, प्रमिला बानिया, गंगा लुएलि, कुसुम गोदार, अन्जली बिके, अमृता वाग्ले, बिन्दु थापा मगर
प्रशिक्षक – गोविन्द प्रधान, व्यवस्थापक – अर्जुन कुमार थापा
