समाचार

गल्फर शुक्रलाई आर्थिक सहयोगल्फर शुक्रलाई आर्थिक सहयोगग

भारतीय ब्यवसायिक गल्फ टुर (पीजीटीआई) मा भाग लिईरहनु भएका नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्रबहादुर राईलाई गल्फ खेलमा आवद्ध ब्यक्तित्वहरुले […]

नेपाल टि-२० : सहभागी चार टिमको घोषणा

पहिलो पटक हुन लागेको नेपाल ट्वान्टी–२० लिगमा भारतीय स्वामित्व रहेका दुई फ्रेन्चाइज टोली पनि हुने भएका छन् । पहिलो संस्करणको […]

यू–२० साफ च्याम्पियनसिप टोलीको घोषणा

भारतको भुवनेश्वरमा जुलाई २५ देखि आयोजना हुन लागेको यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) २३ सदस्यीय […]

नरैनापुरमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु

नेपालगञ्ज, असार ३० गते । बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा एक अर्बभन्दा बढीको लगानीमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु भएको छ । नरैनापुर–४ […]

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

काठमाडौँ, असार ३१ गते । लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ […]