समाचार

अभिक गोल्डेनगेट एसईई कप चेस २०२४ को शीर्षस्थानमा

हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको पहिलो दिन अभिक शाह ४ अंकसहित […]

एसईइई कप शनिबारदेखि हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ । यसैपालि एसईई (सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन) […]

घोडचढीका खेलाडी प्रशिक्षण लिन कतारतिर

काठमाडौं (कास)– नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले नेपाली घोडसवार खेलाडीहरूलाई विशेष प्रशिक्षणका लागि कतार पठाएको छ । कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका […]

सन्दीपले एसियाड खेल्न मानसिक रूपमा तयार छैन भनेपछि टिकट रद्ध

क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट सङ्घ […]