आईसीसी बैठक आज, टि-२० विश्वकपको भविष्य तथा अन्य महत्वपूर्ण विषयमा निर्णय आउने अपेक्षा
अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बुधबार बस्ने बोर्ड सदस्यहरुको भिडियो कन्फरेन्स बैठकले टि-२० विश्वकपको भविष्यबारे अनिश्चितताको अन्त्य गर्ने बताईएको छ। यस्तै बैठकले […]
