रितेश थापा

पुलिस क्लबद्वारा पूर्व गोलकिपर थापाको निलम्बन फुकुवा

म्याच फिक्सिङको आरोपका कारण निलम्बनमा परेका राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर रितेश थापाको निलम्बन पुलिस क्लबले फुकुवा गरेको छ । […]