१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार सम्पन्न पुरुष फुटबलको खेलमा नेपालले भुटानलाई ४-० ले सहजै पराजित गर्यो।
२०७२ सालको भूकम्प र पुनर्निर्माण पछि दशरथ रंगशालामा पहिलो पटक उत्रेको नेपाली फुटबल टिमले मैदानमा उपस्थित नेपाली दर्शकहरुलाई जितको खुसि दिए। नेपालको जितमा कप्तान सुजल श्रेष्ठले २ गोल गरे। विस्तृतमा पढ्न किल्क गर्नुस
फोटोहरुमा हेर्नुस नेपालको जित




( फोटो – विवेक सुवेदी – एन्फा )
