अन्य

अन्तरविद्यालय बास्केटबल : ग्रिनल्यान्ड र भद्रकालीको जित

आयोजक ग्रिनल्यान्ड र भद्रकालीले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन् । ग्रिनल्यान्डले […]

जुडो टोली जापान जाने

विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुडो टोली शनिबार जापानको टोकियो जाने भएको छ । अगष्ट २५ देखि सेप्टेम्बर १ […]

विश्व आईटिएफ तेक्वान्दोमा सहभागिता जनाउन नेपाली टोली बुल्गेरिया प्रस्थान

एकासौं विश्व आईटिएफ तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन २३ सदस्यीय नेपाली टोली बुल्गेरिया प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषदुका उपाल्यक्ष […]

ग्रीनल्याण्ड बास्केटबलमा ५२ टिम

चौथौं क्वीक्स चिजबल ग्रीनल्याण्ड अन्तर बिद्यालय बास्केबल प्रतियोगिता बुधवार देखि शुरु हुने आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङले पत्रकार सम्मेलन मार्फत […]

सदस्य–सचिव सिलवाल चीन प्रस्थान

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल मंगलवार चीन प्रस्थान गरेका छन् । बिदाईका अवसरमा सदस्य–सचिव सिलवालले भने– १३ औं दक्षिण […]