शारीरिक सुगठन

नेपाललाई थप दुई स्वर्ण : दक्षिण एसियाली शारीरिक सुगठन

काठमाडौं । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिबार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिक […]

दक्षिण एसियाली शारीरिक सुगठन : समिरले जिते स्वर्ण

नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश […]

भदौमा मिस्टर काठमाडौं

काठमाडौं । काठमाडौठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तŒवावधानमा आगामी भदौ २० र २१ […]

उमेशलाई मिस्टर हिमालय उपाधि

काठमाडाैं, वैशाख २१ । ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुरुष […]