क्रिकेट

डीपीएल अक्सन : कुन खेलाडी कति मुल्यमा बिके, कुन टिम कस्तो बन्यो?

काठमाडौँ : यही माघ २६ गते देखि फाल्गुन ११ सम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डिपिएलको अक्सन शनिवार सम्पन्न […]

डीपीएल अक्सन : कुन खेलाडी कति मुल्यमा बिके अहिले सम्मको जानकारी

काठमाडौँ -धनगढी प्रिमियर लिगको अक्सनको पहिलो चरणमा ८१ जना खेलाडीहरुको नाममा बोलि लागेको छ। पहिलो चरणमा हालसम्म २९ जना खेलाडीहरुलाई टिमहरुले […]

डिपिएल (३) : पारस पारस नखेल्ने, करन बिराटनगरको रणनीतिक खेलाडी

काठमाडौँ -धनगढी प्रिमियर लिग डिपिएलको तेश्रो संस्करण खेल्ने टिम र रणनीतिक खेलाडीहरु सार्वजनिक भएको छ। धनगढी प्रिमियर लिग डिपिएल यही […]

डिपिएल अक्सन आज हुँदै, कति हुनेछ खेलाडीको मूल्य ?

काठमाडौँ यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डिपिएलको तेश्रो संस्करणको लागि खेलाडी […]

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ सार्वजनिक

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा नेपाली महिला क्रिकेटका शुरुवात कर्ता एलबी क्षेत्रीको संस्मरण एलबी क्षेत्री कप्तान १९९८ नामक […]