नेपाली क्रिकेट

डीपीएलको राइजिङ स्टार टिम घोषणा, को–को परे टिममा ?

काठमाडौं– तेस्रो संस्करण (डीपीएल) मा सहभागी १९ वर्ष मुनिका खेलाडीहरु सम्मिलित ‘डीपीएल राईजिङ स्टार टिम’ घोषणा भएको छ। धनगढी क्रिकेट […]

चीनविरुद्ध लो स्कोरिङ खेलमा नेपाल ५ रनले विजय

आइसिसी महिला विश्वकप एसियाली छनोटमा नेपालले चौथो जित हात पारे। सोमवार भएको लो स्कोरिङ खेलमा नेपालले ५ रनको रोमाञ्चक जित […]

डीपीएल–३ का नायक बने दिपेन्द्र

धनगढी–सिवाइसी अत्तरियाका कप्तान दिपेन्द्र ऐरी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेटमा नायकको रुपमा थापित भएका छन्। घरेलु प्रतियोगितामा […]

डीपीएल–३ को उपाधि सिवाइसी अत्तरियालाई

धनगढी–दिपेन्द्र ऐरीको कप्तानिमा रहेको सिवाइसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग टि–२० क्रिकेटको उपाधि उचालेको छ । शनिबार भएको फाइनल […]

महेन्द्रनगरले उपाधिका लागि अत्तरियालाई दियो १ सय २४ रनको लक्ष्य

धनगढी–शरद भेषवाकरको कप्तानिमा रहेको महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई उपाधिको लागि १ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । धनगढीको […]