क्रिकेट

“नो बल” को जीवनदान पछि वार्नरको शतकमा पाकिस्तान धरासायी

अष्ट्रेलियाका ओपनर डेविड वार्नरले आफ्नो खराब फर्मलाई सुधार्दै पाकिस्तान बिरुद्द जारि पहिलो टेस्टमा शतक बनाएका छन् । घरेलु भुमिमा चलिरहेको […]

टि-१० लिग : सन्दिप र पारसको टिम आमनेसामने हुँदै

युएईमा जारि टि-१० लिग अन्तर्गत शुक्रबार दुइ नेपाली खेलाडी आबद्ध टिम बीच पहिलो भेट हुन लागेको हो। सन्दिप लामिछाने आबद्ध […]

टि-१० लिग : कर्नाटका पराजित हुँदै अंकतालिकाको पुछारमा , यस्तो रह्यो सन्दिपको प्रदर्शन

युएईमा जारि टि-१० लिग अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध रहेको टिम कर्नाटका टस्कर्सले तेश्रो हार बेहोरेको छ। शेख जायद […]

टि-१० लिग : कलन्दर्स बिरुद्ध सन्दिपले लिए लगातार २ विकेट

युएईमा जारि टि-१० लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले कलन्दर्ससंग प्रतिस्पर्धा गरिरहेको छ। लिगको पाँचौ खेल […]

कतारमा पनि टि-१० लिग आयोजना हुने, एसोसिएट राष्ट्रका खेलाडीले मौका पाउने

दोहा, कतार क्रिकेट एसोसिएसनले पनि आगामी महिना टि-१० क्रिकेट लिगको आयोजना गर्ने भएको छ। ‘कतार टि-१० लिग’ नामक प्रतियोगिता डिसेम्बर ६ […]