समाचार

आईपीएल अक्सनमा १५ नेपाली खेलाडी, बिक्लान सन्दिप ?

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ […]

IPL इतिहाँसकै महँगो बने राहुल, नयाँ टिम अहमदावाद र लखनउले अनुबन्ध गरे तिन खेलाडी

आईपीएलको नयाँ फ़्रेन्चाइज् लखनउले आईपीएल २०२२ को अक्सन अघि पन्जाब किंग्सका पूर्व कप्तान केएल राहुललाई लिग इतिहाँसकै महँगो खेलाडी बनाएको […]

नेपालले ओमानमा चौदेशीय टि-२० सिरिज खेल्ने, आयो खेल तालिका

ओमानमा फेब्रुअरी १७ तारिख देखि सुरु हुने आईसीसी टि-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिमले चार टिम […]

भारतको कमजोर लय, दक्षिण अफ्रीकालाई एकदिवसीय सिरिज

एकतर्फी खेलमा दोश्रो खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै घरेलु टोलि दक्षिण अफ्रीकाले एक खेल अगावै तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय […]

जिम्बाब्वेको लज्जास्पद प्रदर्शन, श्रीलंकाले जित्यो सिरिज

निर्णायक तेश्रो खेलमा जिम्बाब्वेले लज्जास्पद प्रदर्शन गरे पछि घरेलु टोलि श्रीलंकाले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। […]