समाचार

सिपिएल टि-२० : कस्तो छ सन्दिपको टिम जमैका

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आठौँ संस्करणको करेबियन प्रिमियर लिग (सिपिएल टि-२०) मा जमैका तलावाजको प्रतिनिधित्व गर्दै छन् । […]

मेस्सीलाई सोधियो, संगै खेल्नुभयो भने रोनाल्डोलाई बल पास गर्नुहुन्छ ?

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फुटबलको वर्तमान सर्वश्रेष्ठ खेलाडि हुन् भन्नेमा कसैको दुइमत छैन। १५ वर्षसम्म […]

बार्सिलोनालाई ८-२ ले स्तब्ध पार्दै बार्यन म्युनिख सेमीफाइनलमा

शुक्रबार राती सम्पन्न खेलमा जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनाविरुद्ध ८-२ को अप्रत्याशिक फराकिलो जित हात पारेको छ। पोर्चुगलको […]

पहिलो हाफको समाप्ती : बार्यनद्वारा गोलको वर्षात

युईएफ च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेलमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बार्यन म्युनिख प्रतिस्पर्धा गर्दै छन् । लिस्बनमा भएको […]

बार्सिलोना र बार्यन म्युनिख आज भिड्दै : सम्पुर्ण जानकारी 

युईएफ च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल खेलमा आज स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब  बार्यन म्युनिख प्रतिस्पर्दा गर्दै छन् ।  खेल […]