अन्तर्राष्ट्रिय क्रिकेट

कोहलीले उत्कृस्ट ब्याटिंग गर्दा विन्डीज बिरुद्ध भारतको शानदार जित

वेस्टइन्डिजको भारत टुर अन्तर्गत तिन वटा टि-२० को सिरिज मध्ये पहिलो टि-२० मा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको […]

नेपाली टिमसंग ठुलो सहकार्य गर्न चाहेका देसाई वेस्ट इन्डिजको ब्याटिङ्ग कोचमा नियुक्त

वेस्ट इन्डिज क्रिकेट बोर्डले आगामी सन् २०२० र सन् २०२१ को टि-२० विश्वकपलाई मध्यनजर गर्दै यसअघि नेपालको ब्याटिंग कोचको रुपमा […]

ब्राभो कप्तानीको मराठाले जित्यो टि-१० लिगको उपाधि

शेन वाटसन कप्तानीको डेक्कन ग्ल्याडीएटर्सलाई ८ विकेटले पराजित गर्दै ड्वेन ब्राभो कप्तानीको मराठा अरबीयन्सले टि-१० लिग २०१९ को उपाधि जितेको […]

बंगलादेशलाई इनिंग अन्तरले पराजित गर्दै भारतले रच्यो इतिहास, भारतीय पेसरको नयाँ किर्तिमान

भारत र बंगलादेश बीच कोलकातामा सम्पन्न ऐतिहासिक पहिलो पिंक बल ड-नाइट टेस्ट भारतले इनिंग अन्तरले जितेको छ। भारतको जित संगै […]

इमर्जिङ्ग एसिया कप : बंगलादेशलाई पराजित गर्दै पाकिस्तानलाई उपाधि

बंगलादेशमा शनिवार सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। पाकिस्तानले फाइनलमा आयोजक बंगलादेशलाई निराश पार्यो। बंगलादेशले अफगानिस्तानलाई […]