समाचार

इराेसकाे विजयी सुरुआत

काठमाडौं,जेठ १७ ।  इरोस एजुकेशनले शुक्रबार प्रथम लुम्बिन एसइइ एपियर्ड फुटसल टुर्नामेन्डमा विजयी सुरुआत गरेको छ । शुक्रबार लुम्बिनी कलेजको फुटसल ग्रान्ड चुच्चेपाटीमा भएको खेलमा इरोसले आयोजक लुम्बिी स्कुललाई४–२ ले निराश पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टिमकापूर्वकप्तान अनिल गुरुङ, राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी र अभिनेत्री नम्रतासापकोटाले संयुत्त रुपमा गरेका थिए । प्रतियोगितामा छात्रतर्फ  ६१ र छात्रातर्फ ९ विद्यालयको सहभागीता जनाउने छ ।प्रतियोगिताको दुवैविधाको विजेता, उपविजेता र तेस्रो हुने टोलीले शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।साथै विभिन्नविधामा उत्कृष्ट हुने खेलाडीलाई कक्षा ११ मा उचित छात्रावृतीको व्यवस्था गरिएको कलेजका प्रिन्सिपलरविन्चन्द कोइरालाले जनाकारी दिए । प्रतियोगिताका बाकी खेलहरु आइतबारबाट सुरु हुनेछन् ।

सेव र न्युटन प्रि–क्वाटरफाइनलमा

काठमाडौं १७ जेठ । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र न्युटन हाई स्कुल राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय […]

एपिएपफ सेमिफाइनलमा

काठमाडौं । साविकको विजेता एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितको सेमिफाइलनमा […]

पाकिस्तान वेस्ट इन्डिजविरुद्ध निरिह, क्रिस गेलको उत्कृष्ट इनिङ

एजेन्सी । ओपनर क्रिस गेलको अर्धशतकको मद्दतमा शुक्रबार वेस्ट इन्डिजले पाकिस्तानमाथि ७ विकेटको सहज निकालेको छ । यो सँगै क्यारेवियन […]

एकदिवसीय विश्वकप क्रिकेटः आयोजकको सुखद सुरुआत, दक्षिण अफ्रिका १ सय ४ रनले पराजित

एजेन्सी । आयोजक इङ्ल्यान्डले १२ औं संस्करणको एक दिवसीय विश्व कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । लन्डन स्थित […]